सेलिब्रेटी Archives | Page 18 of 54 | Khabarhub Khabarhub

किसानको विरोध गर्दा कंगनालाई करोडौं घाटा

मुम्बई(एजेन्सी)– बलिउड अभिनेत्री कंगना रनावत भारतमा किसानले गरिरहेको आन्दोलनका विषयमा लगातार ट्वीट गरिरहेकी छन् । मंगलबार देशभरका किसानले ट्रयाक्टर र्‍याली निकालेपछि विभिन्न स्थानमा हिंसा भयो । यही विषयमा उनले एक ट्वीट गरिन् र आफ्नो सम्पूर्ण रिस त्यसमै पोखिन् । उनको यही आक्रोशका कारण उनले करोडौंको प्रोजेक्ट गुमाएकी छन् । कंगनाका अनुसार किसानको विरोध गर्दा ६…