सेलिब्रेटी Archives | Page 28 of 54 | Khabarhub Khabarhub

महानायक प्रकरण : नक्कली आइडी बनाएर दिपाश्रीलाई अपशब्द प्रयोग गरिएको दीपकराज गिरीको आरोप

काठमाडौं - महानायकका विषयमा दीपाश्री निरौलाले गरेको टिप्पणीपछि उनीमाथि नक्कली आइडी बनाएर अपशब्द प्रयोग गरिएको कलाकार दीपकराज गिरीले आरोप लगाएका छन् । आइतबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभमार्फत गिरीले राजेश हमालका विषयमा भएको टिप्पणीपछि दिपाश्रीले माफी माग्दा पनि अपशब्द प्रयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । दर्शकले गाली गर्न नछोडेका कारण धेरै नराम्रो…