सेलिब्रेटी Archives | Page 26 of 54 | Khabarhub Khabarhub

सामाजिक कार्यमा सक्रिय बन्दै पल शाह

काठमाडौं – पछिल्लो समय मोडल तथा कलाकार पल शाह फिल्ममा भन्दा बढी म्युजिक भिडियोमा देखिएका छन् । म्युजिक भिडियोमा उनको राम्रो माग छ । पलले अभिनय गरेका म्युजिक भिडियोहरुले चर्चा पनि कमाउने गर्छन् । अर्कातिर म्युजिक भिडियोबाट छोटो समयमै राम्रै आम्दानी हुने भएकाले पनि कलाकारहरु यतातिर होमिने गर्छन् । आजभोलि भने पल शाह सामाजिक कार्यमा…