Live on
Your Voice, Your Power
काठमाडौं– निर्देशक तथा निर्माता सन्तोष सेन आँटिला फिल्म मेकरका रूपमा परिचित छन् । नेपाली चलचित्रको सानो बजारमा ठूलो बजेटका फिल्म बनाउने निर्माताहरूको अग्रस्थानमा उनी पर्छन् । सन्तोष फिल्म ‘लार्जर देन लाइफ’ अर्थात् जीवनभन्दा विशाल हुनुपर्छ भन्ने मान्यता राख्छन् । सो कुरा उनले लगानी गरेका फिल्मबाट पनि प्रष्ट हुन्छ । अहिले ‘सन्तोष सेन’ नेपाली फिल्मका लागि…