Live on
Your Voice, Your Power
काठमाडौं– गायिका भावना आचार्य र गायक तथा इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको 'उडी उडी आ सुवा' बोलको गीतको भिडियो रिलिज गरिएको छ । विकल तिरुवाको शब्द रहेको सार्वजनिक गीतमा ध्रुव बिस्कोको संगीत रहेको छ भने नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । जसमा किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ । प्रेम र रोमान्सले भरिएको एक…