संगीत Archives | Page 14 of 78 | Khabarhub Khabarhub

र्‍यापर जी-बब भन्छन् , ‘मलाई स्वतन्त्रता चाहियो’

काठमाडौँ- र्‍यापर जी-बब (सुदीप भण्डारी) र उनका आमाबुबाबिच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । दुवैले एक अर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरी प्रहरी परिसर काठमाडौँलाई छानबिन गर्न निर्देशन दिएको छ ।यसको सुनुवाइ सोमबार हुँदैछ । यद्दपी जी- बब र उनका बुवाआमाले एक आपसमा आरोप प्रत्यारोप भने लगाई नै रहेका छन् । आमाबुवाले आफूलाई…