संगीत Archives | Page 11 of 78 | Khabarhub Khabarhub

भावनाको  तीज गीत ‘चट्ट रातो सारीमा’ (भिडियो)

काठमाडौँ– गायिका भावना आचार्यको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गरी गायिका भावनाले सार्वजनिक गरेको गीतमा उनकै शब्द र संगीत रहेको छ । गीतमा भावनालाई अभिनयमा मनिता खुलालले साथ दिएकी छन् । भावना र मनितासँगै अशोक धिताल र दिलिप ओखेडाको अभिनय…