संगीत Archives | Page 2 of 78 | Khabarhub Khabarhub

नेपाली संगीतका ‘मिथ’ इन्द्र थपलिया

आज हामी गीतकार इन्द्र थपलियाको बारेमा चर्चा गर्दैछौं। इन्द्र थपलियालाई उनका समकालीन मित्रले जिस्केर कोही कोही ‘थप्पु थप्पु’ भन्ने गर्दथे। तर अम्बर गुरुङले ‘मित ज्यू’ भन्थे। ‘मित ज्यू’ अम्बर गुरुङलाई इन्द्र थपलियाले ठुलो गुन लगाएका छन्। त्यो हो अम्बर गुरुङको एउटा अजर अमर रचना ‘सम्हालेर राख सम्हालेर राख’ गीतलाई गाउने गायिका शान्ति ठटाललाई मित ज्यू…