संगीत Archives | Page 34 of 84 | Khabarhub Khabarhub

‘पानी मिठो इलाम बजारको’ गीतमा देखिइन् सञ्जिवनी

काठमाडौं– डेढ दशकअघिको लोकप्रिय गीत ‘पानी मिठो मेरो हजुर इलाम बजारको’को भिडियो सार्वजनिक भएको छ । सञ्जिवनी भेलाण्डेको स्वर रहेको गीतमा निलम आङबुहाङ राईको शब्द, सुरेश अधिकारीको संगीत र अमुल कार्कीको एरेञ्ज छ । इलामे गीतकार निलमले गीतमा आफ्नो जन्मस्थानको सुरम्य प्राकृतिक छटा र सौन्दर्यलाई बयान गरेकी छन् । यो गीत गीतकार निलमको एलबम ‘जुनी…