Live on
Your Voice, Your Power
काठमाडौं–गायिका अञ्जु पन्त र गायक राज खड्काको स्वर रहेको ‘नौतले दरबार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत तथा नरेन्द्र वियोगीको संगीत संयोजन छ । भिडियोमा राज खड्का, जुना सुन्दास, महेश खड्का र अनिसा ओली फिचर्ड छन् । आशुतोष ऐडीको कोरियोग्राफी रहेको भिडियोमा उज्जवल जोशीको छायांकन तथा सम्पादन र…