संगीत Archives | Page 59 of 84 | Khabarhub Khabarhub

गीतमार्फत परदेशीको पीडा पोख्दै गौरव र सृष्टि (भिडियो)

काठमाडौं – गौरव पहारी र सृष्टि खड‍्काको अभिनय रहेको म्युजिक भिडियो 'म छु विदेशमा' सार्वजनिक गरिएको छ । प्रमोद खरेलले स्वर दिएको गीतमा सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द सुन्न सकिन्छ भने गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् । भिडियोलाई निसान कश्यपले निर्देशन र सम्पादन गरेको गरेका हुन् । परदेश जानुपरेको एक परिवारको…