संगीत Archives | Page 65 of 84 | Khabarhub Khabarhub

गीतकार रत्नशमशेर थापाको निधन

काठमाडौं– वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । उपचारका क्रममा उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । आज बिहान साढे ११ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको पीसीआर टेष्टका लागि स्वाब समेत लिइएको छ । बेलुकी…