राजनीति Archives | Page 1009 of 2050 | Khabarhub Khabarhub

सहरी विकास मन्त्रालयका कर्मचारी आन्दोलित

काठमाडौं - सरकारले यस आर्थिक बर्षमा खारेज गर्ने घोषणा गरिएको स्थानीय पूर्वाधार विकास विभाग (डोली) लाई बजेट वक्तव्य विपरीत सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णयको विरुद्ध सहरी विकास मन्त्रालयका कर्मचारी आन्दोलित बनेका छन् । सरकारले नै खारेज गर्ने घोषणा गरेको डोलीलाई मन्त्रिपरिषद्ले बैठकले पुनः सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णयको विरुद्ध चार सय भन्दा बढी नेपाल इन्जिनियरिङ…