राजनीति Archives | Page 1023 of 2049 | Khabarhub Khabarhub

कर्णालीका नवनियुक्त उद्योगमन्त्री शाहीको आज शपथ 

सुर्खेत - कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । उनी गत बिहीबार मन्त्रीमा नियुक्त भएका थिए । शपथ आज बिहान ११ बजे हुनेछ । यसअघि मन्त्री रहेका गैर सांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो…