Live on
Your Voice, Your Power
सुर्खेत – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सत्ता स्वार्थका लागि मिलेको आरोप लगाएका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पोखरेलले आज बिहान आयोजित पत्रकार सम्मेलनमा गठबन्धनले स्वार्थका लागि सत्ताको प्रयोग गर्ने प्रवृत्ति बढेको बताए । नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुलुकको आर्थिक अवस्था नाजुक बनेको पोखरेलको दाबी छ । विकास…