राजनीति Archives | Page 1092 of 2047 | Khabarhub Khabarhub

एक दुई दिनमा नै माओवादीभित्र ठूलो एकता हुँदैछ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एक दुई दिनमा नै माओवादीभित्र ठूलो एकता हुन लागेको बताएका छन् ।  सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा प्रचण्डले गठबन्धन दलबीच मंसिरको पहिलो हप्ता निर्वाचन गर्नका लागि छलफल भइरहेको जानकारी दिए । उनले कार्तिकको अन्तिम साता वा मंसिरको पहिलो हप्ता संघ र प्रदेशको निर्वाचन…