राजनीति Archives | Page 1141 of 2045 | Khabarhub Khabarhub

निर्वाचनमा नेकपा (एस) को सफलतालाई उत्साहका रूपमा लिनुपर्छ : सहरी विकासमन्त्री झाँक्री

काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण भएको करिब आठ महिनाको अवधिमा स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको सफलतालाई उत्साहका रूपमा लिनुपर्ने बताएकी छिन् । गुल्मी काठमाडौँ सम्पर्क मञ्चले शुक्रबार आयोजना गरेको स्थानीय तह निर्वाचनको समीक्षा कार्यक्रममा मन्त्री झाँक्रीले छोटो समयमा पार्टी र चुनाव चिह्न यति धेरै जनताका बीचमा पुग्न सक्नु र…