राजनीति Archives | Page 1148 of 2045 | Khabarhub Khabarhub

योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने 

काठमाडौँ- राष्ट्रिय योजना आयोगले सिफारिस नगरेको आयोजनालाई बजेट निकासा नहुने भएको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने जानकारी दिएकी हुन् । साथै तीन तहकै बजेट कार्यान्वयनमा वित्तीय अनुशासन कायम गरिने…