Live on
Your Voice, Your Power
काठमाडौँ : भरतपुर महानगरपालिकामा रेनु दाहालले ११ हजार ९० मत पाएकी छन् । महानगरको मेयर पदमा उम्मेद्वार दिँदै दोहोरिन चाहेकी प्रचण्ड पुत्री रेनुले पछिल्लो मतपरिणामअनुसार स्पष्टसँग दुई हजार मतको अग्रता लिएकी छन् । दोस्रो स्थानमा रहेका एमाले उम्मेद्वार विजय सुवेदीले ९ हजार ९० मत पाएका छन् । तेस्रो स्थानमा रहेका कांग्रेस बागी उम्मेद्वार जगन्नाथ पौडेलले…