राजनीति Archives | Page 1169 of 2042 | Khabarhub Khabarhub

यी हुन् कांग्रेसले जितेका २५ स्थानीय तह (सूचीसहित)

काटमाडौं- स्थानीय तह निर्वाचनअन्तर्गत सोमबार बिहान ६ बजेसम्म नेपाली कांग्रेस २५ वटा स्थानीय तहमा विजयी भएको छ। मनाङको नार्पाभूमिदेखि खाता खोलेको कांग्रेसले जितलाई निरन्तरता दिँदै पछिल्लो समय दैलेखको भैरवी गाउँपालिकामा विजयी भएको छ। कांग्रेस विजयी भएका स्थानीय तहमा एमालेसँग चर्को प्रतिस्पर्धा भएको छ। कांग्रेस विजयी भएका पालिका मनाङको नार्पाभूमि मुस्ताङको घरपझोङ मनाङको नासों गुल्मीको गुल्मीदरबार…