Live on
Your Voice, Your Power
काठमाडौँ– गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेहरूलाई कारवाही गर्ने चेतावनी दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता प्रतिकुल हुने गरी केही क्रियाकलापहरू भइरहेको सूचनाहरू प्राप्त भएको समेत जनाएको छ । ‘मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनैतिक पद्धति, उम्मेद्वार तथा तिनका प्रतिवद्धता, राजनैतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित…