Live on
Your Voice, Your Power
पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुराना नेता र पार्टीहरूबाट अब देशको विकास सम्भव नभएको भन्दै विकल्प रोज्न आग्रह गरेका छन् । अहिले राप्रपा नयाँ विकल्प बनेर आएको उनकाे भनाइ छ । ‘कांग्रेसलाई अब कति पटक भोट दिएर देश बन्छ होला ? एमाले, माओवादीलाई कति पटक मौका दिए बन्छ होला ? ३० वर्षदेखि हेर्यौँ…