Live on
Your Voice, Your Power
कैलाली– नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले आफ्नो पार्टीले मात्र देशमा स्थिरता र स्थायित्व दिन सक्ने बताएका छन् । एमालेद्वारा आज धनगढीमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताएका हुन् । उनले भने, ‘‘राष्ट्रियताको संरक्षण र देशमा विकास र…