राजनीति Archives | Page 1200 of 2040 | Khabarhub Khabarhub

मनाङका गाउँमा बढ्यो निर्वाचनको चहलपहल

लमजुङ– हिमाली जिल्ला मनाङमा निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ ।  निर्वाचनमा खटिने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमासमेत चहलपहल बढेको स्थानीयवासीले बताएका छन् । सहर केन्द्रित भएर बसेका नेता तथा कार्यकर्ता भोट माग्नका लागि गाउँतिर पसेका कारण ग्रामीण भेगमासमेत निर्वाचनको प्रभाव देखिएको छ ।  स्थानीय व्यापारीहरूका अनुसार निर्वाचनका उम्मेदवार चयनपछि…