राजनीति Archives | Page 1207 of 2039 | Khabarhub Khabarhub

जनकपुरधाममा १५ जनाले उम्मेदवारी फिर्ता लिए

जनकपुरधाम– जनकपुरधाम उपमहनगरपालिकामा दुई स्वतन्त्र मेयरसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मेयरका स्वतन्त्र उम्मेदवार वैद्यनाथ साह र नन्दकिशोर भगतले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी, उपमेयरमा विश्वनाथ साह सुडीले उम्मेदवारी फिर्ता लिएका छन् भने वडा अध्यक्ष ११ र सदस्यमा एक जनाले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । मेयरका…