Live on
Your Voice, Your Power
जनकपुरधाम - निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले स्थानीय तहको निर्वाचनलाई तलमाथि गरे मुलुक दुर्घटनामा फस्ने बताएका छन्। प्रमुख आयुक्त थपलियाले शनिबार जनकपुरधाममा स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रममा भने, 'कुनै तरिकाले निर्वाचन सारिनु भनेको दुर्घटना निम्त्याउनु हो।' सरकारले निर्वाचनको मिति तय गरिसकेकाले तर्क वितर्कको आवश्यकता नरहेको उनले बताए। यो वर्ष मुलुकका लागि…