Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन् । आज चितवनमा पत्रकारसँग उनले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई-दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षाका लागि र प्राप्त उपलब्धि जोगाएको बताए । उनले भने, 'यही वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा कसरी जाने…