राजनीति Archives | Page 1249 of 1997 | Khabarhub Khabarhub

प्रदेश १ को नामाकरणमा दलहरूको आ–आफ्नै अडान

विराटनगर– प्रदेश १ को नामाकरणको विषयमा दलहरू आ–आफ्नै अडानमा रहेका छन् । यद्यपि, उनीहरूले सहमतिमा नामाकरण गर्नुपर्ने पनि बताएका छन् । प्रदेश १ को नामका विषयमा मंगलबार भएको सर्वदलीय छलफलमा दलहरूले प्रदेशको नामाकरणका विषयमा ठोस कुरा भने राखेनन् । सहमतिका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने उनीहरूको भनाइ थियो । सर्वदलीय बैठकमा एमाले प्रदेश १ का अध्यक्ष…