Live on
Your Voice, Your Power
काठमाडौँ– स्थानीय निर्वाचन नजिकिँदै गर्दा फिल्मकर्मीलाई पनि राजनीति लागिरहेको छ । निर्वाचन नजिकिँदै गर्दा पार्टीमा प्रवेश गर्ने र चुनाव सकिएपछि पार्टीमा खासै सक्रिय नहुने फिल्मकर्मीको पुरानै शैली हो । केही दिनअघि मात्र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी थिइन् । अभिनेत्री रेखा थापाले पनि आफ्नो सक्रियता राप्रपा नेपालमा देखाइरहेकी छिन् । उनी महाधिवेशनदेखि नै…