Live on
Your Voice, Your Power
काठमाडौँ- भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जनताले मुलुकको परिवर्तनको महशुस गर्ने गरि सरकारले काम गर्ने बताएकी छन्। शुक्रबार नापी कार्यालय भक्तपुरद्वारा मध्यपुर थिमिमा आयोजित लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जनताले परिवर्तनको वास्तविक महशुस गराउनका लागि सरकार र जनप्रतिनिधि इमान्दार हुनुपर्ने बताएकी हुन्। जनतालाई परिवर्तनको बोध अनुभूति हुने गरी विकास निर्माण र…