Live on
Your Voice, Your Power
काठमाडौँ- गत फागुन ७ गते घोषणा सभामार्फत पुनर्जागृत भएको राप्रपा नेपाल संगठन निर्माणसँगै स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । भर्खरै संगठनात्मक गतिविधीको सुरुवात गरेको राप्रपा नेपालले यही चैत्र मसान्तसम्ममा ७७ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गर्दै स्थानीय तहसम्म पार्टी संगठनलाई विस्तार गर्ने बताइएको छ । पार्टीका पदाधिकारी तथा हालसम्म गठन भएका जिल्ला अध्यक्षहरु बिच आज…