राजनीति Archives | Page 1264 of 2038 | Khabarhub Khabarhub

हुम्लाका राजनीतिक दलहरू स्थानीय तहको चुनाव तयारीमा 

सिमकोट- सरकारले वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचनमा केन्द्रित हुँदै हुम्लाका विभिन्न राजनीतिक दलले गाउँ केन्द्रित कार्यक्रम सुरु गर्न थालेका छन् । जिल्लाका मुख्य राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी लगायतले स्थानीय तह लक्षित कार्यक्रम सुरु गरेका छन् । ती दलले जिल्लाको उत्तरी नाम्खा गाउँपालिका बाहेक…