Live on
Your Voice, Your Power
रुपन्देही– गृहमन्त्री बालकृष्ण खाँणले कालोझण्डा देखाउने जनमत पार्टीका कार्यकर्ताप्रति सम्मान रहेको बताएका छन् । शनिबार रुपन्देहीको धकधईमा कार्यकर्ता भेलामा जाने क्रममा गृहमन्त्री खाँणलाई जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका थिए । भेलामा सम्बोधनका क्रममा मन्त्री खाँणले कालोझण्डा देखाउने अधिकार नेपाली काँग्रेसले नै प्रदान गरेको भन्दै झण्डा देखाउनेप्रति सम्मान रहेको बताएका हुन् । किसानहरूको हितलाई लिएर लामो…