राजनीति Archives | Page 1274 of 1997 | Khabarhub Khabarhub

नेकपा एमालेसम्बद्ध जनसंगठनहरूले वैशाखमै चुनावका लागि आन्दोलन गर्ने (विज्ञप्तिसहित)

भक्तपुर– नेकपा एमालेसम्बद्ध जनसंगठन समन्वय संयन्त्रले वैशाखभित्रै स्थानीय तहको चुनाव गराउन सरकारलाई दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । भक्तपुरमा आज बसेको संयन्त्रको बैठकले ‘स्थानीय तहको चुनाव तुरुन्त गर–संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने नारा तय गर्दै आन्दोलनलाई अगाडि बढाउने निर्णय गरेको हो । जनप्रतिनिधिहरूको पदावधि पाँच वर्ष पुग्नुअघि चुनाव गरिसक्नुपर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन…