राजनीति Archives | Page 1288 of 2051 | Khabarhub Khabarhub

एमसीसीको विरोधमा साना ६ दलको जनसभा आज खुलामञ्चमा

काठमाडौँ - नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा आज (शुक्रबार) राजधानीको खुलामञ्चमा जनसभा गर्दैछन् । बिहान ११ बजे र्‍याली सुरु हुने र १२ बजे सभा हुने जनाइएको छ । गत आइतबार संसदबाट एमसीसी अनुमोदन भएपछि चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका वाम पार्टीहरुले आज माइतीघर, कुपोन्डोल, त्रिपुरेश्वर र…