Live on
Your Voice, Your Power
धनगढी– नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन अन्तर्गत सभापति चयनका लागि हुने दोश्रो चरणको निर्वाचनमा कोइराला समूहले प्रकाश बम नेतृत्वको प्यानललाई सहयोग गर्ने भएको छ । बुधबार धनगढीमा बम र कोइराला समुहद्वारा संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै कोइराला समूहले प्रकाश बम समुहलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिएको छ । कोइराला समुहका नेता ताथा पूर्व जिल्ला…