राजनीति Archives | Page 1291 of 2051 | Khabarhub Khabarhub

प्रचण्डमाथि विजुक्छेको आरोप : ‘अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भयले एमसीसीमा सहमति’

भक्तपुर - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संगीन आरोप लगाएका छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गर्दै आएका प्रचण्डले अन्ततः सहमति जनाएपछि गत आइतबार संसदबाट पारित भएको छ। विजुक्छेले यो घटनालाई तत्कालीन माओवादीको आह्वानमा भएको सशस्त्र द्वन्द्वसँग जोडेका छन् । ‘युद्धको नाममा १७ हजार…