राजनीति Archives | Page 1318 of 2050 | Khabarhub Khabarhub

लोभ र भयको भूमरीमा पीपलपाते पुष्पकमल

काठमाडौँ - केही साताअघि ‘खबरहब’मै प्रकाशित ‘दाहालको दुःखका दर्दनाक कारण’ शीर्षकको आफ्नो लेखमा पँक्तिकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दुःखको मुख्य कारण नै उनको द्वैध चरित्र (डबल स्टान्डर्ड) भएको स्पष्ट पारेको थियो। बोली एकातिर, व्यवहार अर्कोतिर भएसम्म दाहालको छवी एउटा पीपलपाते नेताका रुपमा सदा कायम रहने र आन्तरिक र बाह्य जगतमा उनीप्रति विश्वासको संकट…