Live on
Your Voice, Your Power
विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले निर्वाचन आयोगसँग छलफल गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । निर्वाचन आयोगको तयारीबारे छलफल गरी सरकारले निर्वाचनको मिति तय गर्नुपर्ने नेता कोइरालाको सुझाव छ । सरकारले निर्वाचनबारे सत्ता गठबन्धनसँग नभइ निर्वाचन आयोगसँग छलफल गर्नुपर्ने उनले सुझाए । विराटनगरस्थित कोइराला निवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै…