Live on
Your Voice, Your Power
ओखलढुंगा– एमाले जिल्ला कमिटीकाे नेतृत्व चयन चुनावी प्रक्रियाबाट हुने भएकाे छ । नेताहरूले सहमतिकाे प्रयास जारी रहेकाे बताए पनि फरक फरक समूहका नेताहरुले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । आज मनाेनयन तथा निर्वाचनकाे कार्यतालिका छन् । सुरुमा तीनजनाले अध्यक्ष पद दाबफ गरे पनि उम्मेदवारी दर्ता गर्ने समयसम्म दुई जनाले गरेका छन् । नेता सीताराम गुरुङ…