राजनीति Archives | Page 1354 of 1997 | Khabarhub Khabarhub

कञ्चनपुर कांग्रेसमा बोगटी निर्वाचित

कञ्चनपुर– नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापतिमा ९१ मत अन्तरले पदम बोगटी निर्वाचित भएका छन् । आइतबार आएको मतपरिणामअनुसार बोगटीले ८०६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी बहादुरसिंह थापाले ७१५ मत प्राप्त गरे । बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए भने भने नेता थापा अर्का केन्द्रीय सदस्य…