राजनीति Archives | Page 136 of 1903 | Khabarhub Khabarhub

कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार

विराटनगर- कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्‍ विस्तार गरेका हुन् । नयाँ मन्त्रिपरिषदमा लीलावल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ भने भने बुद्धीकुमार राजभण्डारीले खानेपानी सिँचाई तथा उर्जामन्त्रीको जिममेवारी पाएका छन् । त्यसैगरी, रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र…