Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली काँग्रेसको जारी १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि बिहान ८ बजेपछि मतदान सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भएको छ । ८१४ बुथबाट ४७…