राजनीति Archives | Page 1393 of 1997 | Khabarhub Khabarhub

राप्रपाको नेतृत्व लिन राजेन्द्र लिङ्देन तयार

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका विषयमा नेताहरू बोल्न थालेका छन् । राप्रपाको केन्द्रीय महाधिवेशन ११–१३ मंसिरमा काठमाडौँमा हुनेछ । महाधिवेशन लक्षित नेताहरूको भेटघाट र भेला हुन थालेका छन् । मंगलबार काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य, उपत्यकाका स्थानीय तह, प्रदेशसभा, प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अध्यक्ष र अगुवा कार्यकर्ताको भेला भएको थियो । विशेषगरी सो…