राजनीति Archives | Page 1409 of 2052 | Khabarhub Khabarhub

कांग्रेस ललितपुरको सभापतिमा श्रेष्ठ विजयी

काठमाडौँ– नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदानमा ६६५ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत पाए । ललितपुरमा देउवा समूहकै दुई नेताबीच प्रतिस्पर्धा भएको थियो । श्रेष्ठलाई उदयशम्शेर जबराको समर्थन थियो भने चित्रकारलाई जिल्ला सपभापति मदन अमात्यको समर्थन…