राजनीति Archives | Page 142 of 1917 | Khabarhub Khabarhub

नेकपा एसले आयोजना गर्ने ‘समाजवादी जागरण यात्रा’ को सम्पूर्ण तयारी पूरा

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियानको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु गर्ने उक्त अभियानअन्तर्गत मेचीबाट महाकालीसम्मका सबै प्रदेशका प्रमुख सहरमा करिब ४० सभा…