राजनीति Archives | Page 1420 of 1997 | Khabarhub Khabarhub

एमालेको राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित

काठमाडौँ- नेकपा एमालेको विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई सुझावसहित सर्वसम्मत पारित गरेको छ । आइतबार ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिएपछि सर्वसम्मत पारित गरेको हो । त्यस्तै विधान महाविधेशनले आगामी राष्ट्रिय…