राजनीति Archives | Page 1428 of 1997 | Khabarhub Khabarhub

सत्ता गठबन्धनको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल

काठमाडौँ– सत्ता गठन्धनका शीर्ष नेताहरूबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बिहान भएको छलफलका क्रममा अध्यादेश फिर्ता लिने बिषयमा छलफल भएको एक नेताले जानकारी दिए । अध्यादेशका बारेमा टुङ्गो नलगाएसम्म मन्त्रिपरिषद् बिस्तार हुने नदेखिएपछि गठबन्धनदलहरुले यसलाई फिर्ता लिने बिषयमा छलफल गरेका हुन् । बैठकमा मन्त्रिपरिषद् विस्तारमा…