राजनीति Archives | Page 1442 of 1997 | Khabarhub Khabarhub

पुनः पार्टी एकता गरौँ भनेपछि प्रचण्डले मजाक बनाए : ओली

झापा– एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले एकीकृत पार्टी भएको बताएका छन् । एमाले–माओवादी केन्द्र एकता विघटनपछि पनि एमाले एकीकृत पार्टी भएको उनले दाबी गरेका हुन् । मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेमा पूर्वमाओवादीका पनि नेता कार्यकर्ता रहेको भन्दै यस्तो दाबी गरेका हुन् । ‘अदालतले एकता भंग गरेको हैन, पार्टी दर्ता…