राजनीति Archives | Page 1468 of 1997 | Khabarhub Khabarhub

एमालेमा ‘तेस्रो गुट’ स्वीकारिन्न, ‘०७५ जेठ २’ मा फर्किन्न : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेमा तेस्रो गुट स्वीकार्न नसकिने बताएका छन् । माधव नेपाल समूहमा रहेका तर अन्तिम समयमा आएर उनलाई साथ नदिएका नेताहरुले एकताका लागि जेठ २ फर्कनुपर्ने तथा कार्यदलको सहमति अक्षरस कार्यान्वयन गर्नु पर्नेमा जोड दिइरहेका बेला ओलीले त्यसलाई अस्वीकार गरेका हुन् । सगरमाथा टेलिभिजनसँगको अन्तरवार्तामा ओलीले भने,'अर्को…